अङ्ग्रेजि {just4fun}

कहिल्यै पनि न निस्कने , बिज्यो अङ्ग्रेजिको काडो
जती पढ्नु उति लाग्छ, त्यस्को बाउको घाडो

न त मेरो झग्डै छैन, अङ्ग्रेजिमा कैले
पढ्यो कि त टाउको दुखने, बानी छ नि जहिले ।

तातो भुत्लो बुझ्नु होईन, अङ्ग्रेजी भासो
खैरेहरुको भसोलाई किन दिनु चासो

एक दिन पढ्दा सात दिन जरो अङ्ग्रेजिले मलाई
खैरेहरुको भसोलाई कहिले नहोस भलाई । । । ...

Member