निदाउ भने सपनी मा तिमी आउने डर लाग्छ
न निदाउ त यि आखामा कचेरा तर लाग्छ
कस्तो फुल रोजिएछ न फक्रदै ओइली गयो
यी हातहरु मा भाग्गे रेखा नकोरिदै मैला भयो
कस्ले सुन्ने मेरो गीत सबै यहाँ पात्र भए
खुशी दिन्छु भन्ने हरु रुवाउने मात्र भए
खोया बिर्के तान्यो भने नसा लाग्ने डर लाग्छ
नतानु त बाच्नलाई यही नसाको भर लाग्छ
पिउ भने मातेपछी बौलाईन्छकी भन्ने डर लाग्छ
नपिउ त तिमीलाई भुल्न , पिउन कर लग्छ । । ।
{भोज राज दाहाल }